You are viewing the translated version of काम कारवाही बदर नहुने.

Section 24
काम कारवाही बदर नहुने
पीडितका अधिकार पीडितले उपभोग गर्न नपाएको वाउल्लंघन भएको वा अस्वीकार गरिएको कारणले मात्र प्रचलित कानून, यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम बमोजिम भइसकेको निर्णय, आदेश वा कार्य बदर वा अमान्य हुनेछैन ।